काठमाण्डौ,२५ असोज ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नयाँ चाल चल्दै नेपालका बामपन्थी दललाई पनि आफ्नो प्रभावमा पार्न लागेको बताउनु भएको छ ।
रफत सन्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष बिजुक्छेले ‘एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नासाथ भारतले दिएको बधाइ र इन्धन लिन गरिएको आग्रह भारतको नयाँ चाल हुनसक्ने’ बताउनु भयो ।
भारतले नेपाली कांग्रेस र मधेसी दल आफ्नो ‘पकेट’को भएकाले बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न नयाँ कूटनीति अवलम्बन गरेको हुनसक्ने उहाको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline