काठमाडौ २५ असोज ।
बारा प्रसौनी–६ स्थित नेपाल एग्रो केमिकल इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ ।
आगलागीबाट झण्डै एक करोड रुपैैयाँ बराबरको धनमाल क्षति भएको उद्योगका व्यवस्थापक अमित अग्रवालले जानकारी दिनुभयो ।
गएराति पौने एक बजेबाट सुरु भएको आगलागी वीरगन्ज र हेटौंडाबाट गएको वारुणयन्त्रको सहयोगमा बिहान ६ बजे मात्र नियन्त्रणमा आएको थियो ।
आगलागीबाट गोदाम घर, त्यसमा राखिएको केमिकल्स र तयारी विषादी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले पर्साले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline