मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ २५ असोज ।  

जनकपूरमा भएको सवारी दुर्घटनामा एकजना वृद्धको मृत्यु भएको छ । साइकलमा जनकपुरबाट जलेश्वर जाँदै गरेका वृद्धलाई मोटरसाइलकले ठक्कर दिएको हो ।

जनकपुर–२३ स्थित बिन्धीमा ज ७ प ३३६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार करिब ६५ वर्षीय वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने वृद्धको परिचय खुल्न सकेको छैन । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ