महान्यायाधिवक्ता कुँवरद्वारा राजीनामा

महान्यायाधिवक्ता कुँवरद्वारा राजीनामा

  • आइतवार, अशोज २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, २४ असोज ।

महान्यायाधिवक्ता बाबुराम कुँवरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

महान्यायाधिवक्ता कुँवरले आज प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो ।

प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री पदबाट हटेपछि महान्यायाधिवक्ता कुँवरले पनि राजीनामा दिनुभएको हो ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सरकार हो । महान्यायाधिवक्ता कुँवरले सरकारी वकिलको कार्यलाई सुधार गर्नका लागि उल्लेख्य कार्य गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी