पार्टी निर्णयप्रति ३० जना एमाओबादी केन्द्रीय सदस्यको विमति

पार्टी निर्णयप्रति ३० जना एमाओबादी केन्द्रीय सदस्यको विमति

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २३ असोज ।

एकीकृत नेकपा (माओवादीका ३० जना केन्द्रीय सदस्यले नेकपा एमालेलाई प्रधानमन्त्री चयनको निर्वाचनमा नि सर्त समर्थन गर्ने आफ्नो पार्टीको निर्णय प्रति विमति जनाएका छन् ।

आज एक विज्ञप्ति प्रकाशित गरी उहाँहरुले ठोस र भरपर्दाे आधार विना एमाले नेतृत्वमा बहुमतीय सरकारलाई समर्थन गर्ने पार्टीको निर्णयले देशमा विद्यमान समस्या झन गहिरिएर जाने उल्लेख गरेका छन् ।

विमति राख्नेहरुमा देवेन्द्र पौडेल, नवराज सुवेदी, गंगा श्रेष्ठ, महेन्द्र पासवान, खिमलाल देवकोटा, कुमार पौडेल,लिलाबहादुर थापा, वलावती शर्मा, देवी खड्का, खगराज भट्ट, कृष्ण शर्मा, चिनक कुर्मी, सुशील श्रपाइली , सोनामसिंह स्याङतान र राजेन्द्र किराती हुनुहुन्छ ।

यसैगरी रामचन्द्र झा, हिसीला यमी, प्रभु साह, रारिझन यादव , रामकुमार शर्मा, वामदेव क्षेत्री, देवेन्द्र पराजुली, कल्पना धमला, लीला भण्डारी, कर्णध्वज केसी, हेमराज भण्डारी, घनश्याम यादव र उपेन्द्रप्रसाद साह हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी