काठमाण्डौ,२३ असोज ।
विराटनगरको रानी भन्सार नाकामा प्रहरी र आन्दोनलकारीबीच झडप भएको छ ।
नाकामा धर्ना बस्न खोजेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाएपछि आन्दोलनकारीहरुले नेपालका सुरक्षाकर्मीहरुलाई भारतीय भूमिबाट ढुंगा प्रहार गरेका हुन ।
नेपालतर्फको सीमानाकाबाट भागेर भारततर्फ गएका उनीहरुलाई भारतीय प्रहरीले पनि लखेटेपछि तितरवितर भएका हुन । सर्यौको संख्यामा रहेका मधेसी दलका कार्यकर्ताहरु अहिले नाकाबाट भागेका त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline