कोइरालाद्धारा प्रधानमन्त्रीबाट राजिनामा

कोइरालाद्धारा प्रधानमन्त्रीबाट राजिनामा

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं,२३ असोज ।

प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

मध्यान १२ बजे राष्ट्रपति भवन सितल निवास पुगेर उहाले राष्ट्रपति डा. रामवरण यादवलाई राजीनामा पत्र बुझाउनु भएको हो ।

प्रधानमन्त्रीकै पदमा रहेर फेरी सोही पदमा उम्मेदवारी दिन नमिल्ने प्राबधानका कारण उहाले राजिनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

केहीबेरमा काग्रेसले संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी