चुनौतीको सामना गर्न सहमतिको सरकार बन्नु पर्छ : महामन्त्री सिंह

चुनौतीको सामना गर्न सहमतिको सरकार बन्नु पर्छ : महामन्त्री सिंह

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पोखरा, २३ असोज ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भारतको अघोषित नाकाबन्दी र मधेसवादी दलको आन्दोलनलाई सामना गर्न सबै राजनीतिक पार्टी सम्मिलित सहमतिको सरकार बन्नुपर्ने धारणा राख्नु भएको छ ।

राष्ट्रिय जनमोर्चा कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सत्ताको लुछाचुडी भएको बेला राष्ट्रियता खतरामा पर्ने गरेको बताउँदै विगतको ‘भद्र सहमति’का आधारमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएमा उपयुक्त हुने बताउनु भयो ।

भारतले गरेको नाकाबन्दीलाई चुनौती र अवसरको रुपमा लिनुपर्ने बताउँदै महामन्त्री सिंहले राष्ट्रको स्वाभिमान जोगाउन सबै राजनीतिक दल दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी