पाल्पामा कार दुर्घटना हुदा १ जनाको मृत्यु

पाल्पामा कार दुर्घटना हुदा १ जनाको मृत्यु

  • शनिबार, अशोज २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २३ असोज ।

पाल्पामा आज बिहान कार दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

पाल्पाको नायरनमतलेश–१ सिन्चास बिहान ग १ ज ४३८८ नम्बरको कार दुर्घटना हुँदा कास्कीको पोखरा–८ का ४० वर्षका प्रेम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट पोखराका लागि छुटेको कार सिन्चासमा दुर्घटना हुदा चालक पोखराकै अशोक गुरुङ र काभ्रेपलान्चोकका राजकुमार थापा घाइते भएका छन् ।

थापाको अवस्था गम्भीर रहेको र उनको पोखरा न्युरो अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अर्का घाइते अशोकको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ