तराई–मधेस आन्दोलनको समाचार संकलन गएका पत्रकार प्रहरीद्वारा कुटिए

तराई–मधेस आन्दोलनको समाचार संकलन गएका पत्रकार प्रहरीद्वारा कुटिए

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ, २२ असोज । 

तराई–मधेस आन्दोलनको समाचार संकलन गर्न गएका दुई सञ्चारकर्मीलाई प्रहरीले कुटपिट गरेको छ ।

हिजो साँझ विराटनगरस्थित महावीर चोकमा प्रहरीले एभिन्युज टेलिभिजनका विराटनगर सम्वाददाता प्रतिक श्रेष्ठ र माउन्टेन टेलिभिजनका हिमाल खड्कालाई कुटपिट गरेको हो ।

पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै आफूहरुलाई प्रहरीले कुटपिट गरेको पीडित पत्रकार प्रतीक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीको कुटाईबाट श्रेष्ठ र खड्काको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ