१६ बुदे सहमती अनुसार सरकार गठन गर्नुपर्ने एमाओवादीको निर्णय

१६ बुदे सहमती अनुसार सरकार गठन गर्नुपर्ने एमाओवादीको निर्णय

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, असोज २२ ।

एकीकृत नेकपा माओवादीले मुख्य दलहरुबीच यसअघि भएको सहमति अनुसार सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बिहान लाजिम्पाट स्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको स्थायी समिति बैठकले १६ बुँदे सहमति अनुसार सरकार गठन गर्नुपर्ने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समय सकिएपनि बहुमतीय प्रक्रियामार्फत पनि धेरैभन्दा धेरै दलको सहमतिमा सरकार गठन गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।

संविधान संशोधन गरेर मधेसका माग पूरा गर्नुपर्ने, भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन पहल गर्नुपर्ने लगायतका बिषयमा बैठकमा छलफल भएको उहाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी