धामी झाँक्रीका लागि स्वास्थ्य अभिमुखीकरण कार्यक्रम

धामी झाँक्रीका लागि स्वास्थ्य अभिमुखीकरण कार्यक्रम

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

बैतडी, २२ असोज ।

सेभ द चिल्ड्रेनको सहयोगमा सांस्कृतिक तथा सामाजिक सुधार मञ्च फोर एसएम बैतडीले स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

मातृ शिशु तथा बाल्यकालीन पोषण कार्यक्रमअन्तर्गत शिवनाथ गाविसमा धामी झाँक्रीहरुका लागि स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक उपेन्द्र चन्दले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत आमा समूह, धामी झाँक्री बाल क्लबलगायतलाई अभिमुखीकरण कार्यक्रम भइरहेको समेत उहाँले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा आमा र बालबालिकाको स्वास्थ्य र पोषणका बारेमा समेत जानकारी गराएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ