राष्ट्रिय लिगमा आज आर्मी र सुदूरपश्चिम भिड्दै

राष्ट्रिय लिगमा आज आर्मी र सुदूरपश्चिम भिड्दै

  • शुक्रबार, अशोज २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, असोज २२ ।

रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । खेल अपरान्ह्र ३ बजे एन्फा कम्पलेक्स सातोबाटोमा सुरु हुनेछ ।

लिगमा १३ खेलबाट २४ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ भने १४ खेलबाट १७ अंक जोडेको सुदूरपश्चिम छैठौं स्थानमा छ । उपाधि दाबेदारी बलियो पार्न आर्मीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी ५–१ ले हराएको थियो । जितसँगै १३ खेलबाट २३ अंक जोडेसँगै एपीएफ अंक तालिकाको पाँचौ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी