काठमाडौ २२ असोज ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो महाकाली अञ्चलको टोलीले कैलालीबाट १२ फिट लामो अजिङ्गरको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
अनुसन्धान ब्युरो महाकालीका प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी नेतृत्वको टोलीले अजिङ्गरको छालासहित सुर्खेत लगाम–८ का ४८ वर्षीय धौले कामीलाई कैलालीको सुङरखाल– १ चयाभावर इलाकाबाट प्रक्राउ गरेको हो ।
अजिङ्गरको छाला लिएर हिँडिरहेको अवस्थामा प्रहरीले कामीलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला वन कार्यालय कैलालीको जिम्मा लगाएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline