राष्ट्रिय लिगमा आज नेपाल पुलिस र लुम्बीनी भिडने

राष्ट्रिय लिगमा आज नेपाल पुलिस र लुम्बीनी भिडने

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ,२१ असोज ।

रेडबुल राष्ट्रिय लिग फुटबलमा आज बिभागिय टोली नेपाल पुलिस र लुम्बनी फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएकोे छ । खेल सात्तोबादोस्थित एन्फा कम्पलेक्समा दिउसो साढे २ बजे सुरु हुनेछ ।

बुटबलमा भएको पहिलो लेगमा पुलिसले लुम्बीनिमाथि ४ १ को जित निकालेको थियो । पुलिसले आज त्यसलाई नै निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिदैछ । लुम्बीनी भने आजको खेलमा पुलिसलाई पराजित गर्ने दाउमा छ । पुलिस १३ अंक सहित लिग तालिकाको सातौ स्थानमा छ भने लुम्बनी ८ अंकका साथ आठौ स्थानमा छ ।

यसअघि हिजो भएको खेलमा अनिल गुरुङ्गले निर्णायक गोल गरेपछि रमपम झापा ११ लाई हराउदै लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङदी क्लब रेडबुल राष्ट्रिय लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । एक शुन्यले पछि परेको स्थितीलाई उल्ट्यादै मनाङ्गले लिगकै रोमाञ्चक जित आत्मसाथ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी