काठमाडौं, २० असोज ।
गत बैसाख १२ गतेको विनाशकारी भुकम्प पछि पराकम्पहरु जाने क्रम अझै रोकिएको छैन ।
यसै क्रममा बुधबार बिहान दोलखा केन्द्रविन्दु भएर एउटा पराकम्प गएको छ । विहान ५ बजेर १५ मिनट जादा ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यस अघि मंगलबार साझ ५ बजेर ४७ मिनट जादा दोलखा नै केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको थियो भने सोमबार दिउसो १ बजेर १८ मिनटमा दोखा नै केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको नै पराकम्प गएको मापन केन्द्रको भनाई छ
बैसाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको शक्तिसाली भुकम्प जादा नेपालमा ८ हजार भन्दा धेरैले ज्यान गरमाएका थिए भने खखरबौ रुपैंया बराबरको क्षति भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
