निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार : मुरारका

निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार : मुरारका

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बनेपा, १९ असोज ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकमा ऊर्जाका लागि वातावरण बनेको भए अहिले भारतलाई जवाफ दिन सरकार सक्षम हुने बताउनुभएको छ ।

बनेपामा आज काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ३८औँ वार्षिक साधरणसभामा उहाँले राज्यले उद्योगी तथा व्यवसायीलाई महत्व नदिएका कारण भारतको अघोषित नाकाबन्दीको मारमा परिएको बताउनु भयो ।

अध्यक्ष मुरारकाले अझै पनि जलस्रोतको सदुपयोग गरेर ऊर्जाको विकास गर्न सकिने तर्क गर्दै यसका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाले आन्दोलनको स्वरुप परिवर्तन गर्न सम्वन्धित पक्षसँग अनुरोध गरेको उल्लेख गर्दै अघोषित नाकाबन्दीले जनजीवन कष्टकर भएको बेलापनि सरकार मौन बसेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी