काठमाडौं, असोज १९ ।
रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बिभागीय टोली नेपाल पुलिस क्लब र मोफसलको मोरङ फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
खेल अपरान्न ललितपुरको सातदोबाटोस्थित एन्फा कमप्लेक्सको मैदानमा हुने छ । मनाङ मस्र्याङ्दी क्लब अङ्क तालिकाको चौथो स्थानमा छ भने । पुलिस सातौ स्थानमा छ ।
अङ्क तालिकामा १३ खेलबाट २६ अंकका साथ थ्रीस्टार क्लव शीर्ष स्थानमा छ । समान खेलबाट २४ अंकका साथ गोल अन्तरका आधारमा झापा–एघारलाई पछाडी पार्दै त्रिभुवन आर्मी दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको मनाङ २२ अंकका साथ चौथो स्थानमा रहँदा २० अंकका साथ एपीएफ पाँचौं स्थानमा झरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline