गुल्मीमा बस दुर्घटना हुदा पाँच जनाको मृत्यु

गुल्मीमा बस दुर्घटना हुदा पाँच जनाको मृत्यु

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,१८ असोज ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा आज अपरान्न यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिका नजिकै उर्लेनी भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मुत्यु भएकाहरुको सनाखत हुन नसकेको छैन । बस रुपन्देहीको बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी