इन्धन अभावको मारमा विद्यालयहरु

इन्धन अभावको मारमा विद्यालयहरु

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,१८ असोज ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा विद्यालयहरु समस्या परेका छन ।

पेट्रोलियम पदार्थको अभावले विद्यालयका सवारी साधनसमेत सञ्चालनमा समस्या हुन थालेपछि काठमाण्डौ उपत्यका लगायत अन्य जिल्लामा यस्तो समस्या हुन थालेको हो ।

मोरङमा रहेका ५०० भन्दा बढी निजी विद्यालयका सवारी साधन अहिले तेल अभावका कारण समस्यामा परेका छन ।

गृह मनत्रालयले विद्यालयका सवारीलाई दैनिक २० लिटर तेलको कोटा निर्धारण गरे पनि अधिंकाश मोरङका विद्यालयले सरकारले तोकेको कोटाअनुसारले तेल पाउन नसकेको बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी