काठमाण्डौ,१८ असोज ।
बिगत ५१ दिन देखी तराइका जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गर्दै आएको बन्दका कारण त्यसक्षेत्रको जनजिवन निकै कष्टकर बनेको छ ।
बन्दका कारण धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी लगायतका जिल्लाहरु प्रभावित बनेका छन । बन्दका कारण त्यसक्षेत्रमा लामो समयदेखि बजार, उद्योग, कलकारखाना ठप्प छन् भने शैक्षिकसंस्था समेत खुल्न सकेका छैनन ।
बन्दका कारण स्वास्थ्य संस्थाहरुमा औषधीको अभाब हुदा बिरामीहरु मर्कामा परेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline