बेलहिया नाकाबाट पाँच ट्याङकर इन्धन नेपाल भित्रियो

बेलहिया नाकाबाट पाँच ट्याङकर इन्धन नेपाल भित्रियो

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ १८ असोज ।  रुपन्देहीको बेलहिया नाकाबाट पाँच ट्याङकर इन्धन नेपाल भित्रीएको छ । उक्त नाकाबाट गएराति इन्धन बोकेका पाँच वटा ट्याङकर नेपाल भित्रिएको भण्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालय बेलहियाका अनुसार डिजेल बोकेका दुई वटा, पेट्रोल बोकेको एउटा तथ एलपी ग्यासका दुई वटा बुलेट नेपाल भित्रिएको हो ।

यस्तै अक्सिजन बोकेका दुई ओटा बुलेट पनि नेपाल भित्रिएको छ । आज बिहान भने यात्रुबस मात्र नेपालतर्फ आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ