काठमाण्डौ,१८ असोज ।
रुपन्देहीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मुत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालीकाको कालिकाचोकमा लु ५ प ९६१८ नम्बरको मोटरसाइकल र लु १ प ४३७७ नम्बरको मोटरसाइकल गएराती एकआपसमा ठोक्किँदा कपिलबस्तुको मोतिपुर–४ का २६ वर्षका बिक्रम पाण्डे र कपिलबस्तु बाणगंगाका ३५ वर्षका रुद्रप्रसाद पोखरेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीहरुको घटनास्थलमा नै मुत्यु भएकोे पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइते एक जना बुटवलमा उपचार भैरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline