धरान सुनसरी १७ असोज
प्र्रहरी प्रसाशनको लापरबाही का कारण धरानमा तीन बटा मुदामा एक निर्दाैष ब्यक्ति सजाय भोगेका छन ।
धरान २२ पाचकन्याका दिलिप कुमार राईले निर्दाैष भएपनि प्रशासनको लापरबाहीका कारण सजाय भोग्न बाध्य भएका हनु ।
राईको परिबारले धरानमा आज एक पत्रकार सम्मेलन गरि आफुलाई चिन्दै नचिनेको ब्यक्ति दुर्गेस लिम्बुको उजीरीको आधारमाा तीन बटा मुदामा सजाय भोग्न बाध्य बनाईएको बताएका छन ।
सम्मेलनमा राईका ससुरा पञ्च बहादुर कुलुङले आफना ज्वाई दिलिपलाई ज्यान मार्नै उद्योग,डाका र जबरजस्ती करणी सम्बन्धी मुदामा अनाहकमा प्रशासनले छानबीन नै नगरि दुख दिएको बताउनुभयो ।
उहाले आफु निर्दँैष भएको बताउदा बताउदै आफना ज्वाईको कुरै नसुनी बडा प्रहरी कार्यलयका प्रहरी हवल्दार भीम दाहालले जवरजस्ती प्रक्राउ गरि यातना समेत दिईएको बताएका छन ।
उहाले आफना ज्वाई अनाहकमा यातना पाएको भन्दै त्यस्ता प्रशासन बिरुद्ध क्षतीप’र्तिको माग दाबी समेत गर्नै सम्मेलनमा जनाएको छ ।
राईलाई धरान प्रहरीले गत भदौ ११ गते प्रक्राउ गरि ईलाका प्रहरी कार्यलय धरानमा राखि कार्वाही चलाएको थियो ।