काठमाण्डौ,१६ असोज ।
पहिरोका कारण तीन दिनदेखि अवरुद्ध धुन्चे–स्याफ्र्रु खण्डको पासाङ्ल्हामु मार्ग खुलाउने प्रयास जारी भइरहेको छ ।
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार सडक खुलाउने प्रयासका लागि डोजर व्यवस्था भइसकेको र ढुङ्गा खस्ने क्रम नरोकिएकाले जोखिम न्यूनीकरण गरी अगाडि बढ्न प्राविधिक अध्ययन भइरहेको छ ।
सडक बन्द हुँदा रसुवाको उत्तरी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाका सामान तथा खाद्यान्न ढुवानी हुन नसकेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline