नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहान सन्धी विपरित : खनाल

नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहान सन्धी विपरित : खनाल

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ १६ असोज ।

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहान सन्धी विपरित रहेको बताउनु भएको छ ।

पेशागत महासंघ नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाले भारतको नाकाबन्दीले नेपाली जनता समस्यामा परेको भन्दै कुटनीतिक पहल खोज्नुपर्ने धारणा राख्नुभयो । नाकाबन्दी नेपाल र नेपालीको लागि शिक्षा र अवसर भएको भन्दै चुनौति सामना गर्न एक भएर अगाडि बढ्नुको बिकल्प नभएको खनालको भनाई छ ।

भारतले नाकाबन्दी गरेर छिमेकीसँगको सम्बन्ध मात्र नभएर विश्वसँगको सम्बन्ध विगारेको उहाले बताउनुभयो ।वरिष्ठ नेता खनालले नेपालमा कोही भारत बिरोधी नभएको र सबै नेपाली भारतको मित्र भएको भन्दै मित्रताका हात अगाडि बढाउँदा कमजोरीको रुपमा नबुझ्न आग्रह समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी