चोरी सिकारीका कारण वन्यजन्तुको अस्थित्व सङ्कटमा

चोरी सिकारीका कारण वन्यजन्तुको अस्थित्व सङ्कटमा

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडै १६ असोज ।  

चोरी सिकारीका कारण मोरङका जङ्गलमा पाइने वन्यजन्तुको अस्थित्व सङ्कटमा पर्न थालेको छ ।

मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरे लगायतका जंगल क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्थित्व संकटमा परेको हो ।

मृग, हरिण, बदेल, दुम्सी, सालक, सुन गोहोरो लगायतका वन्यजन्तु चोरी सिकारी हुन थालेपछि बर्षेनी वन्यजन्तुको संखया घट्न थालेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष खड्ग बस्नेतले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ