काठमाडौं, असोज १५ ।
नेपालमा संबिधान जारी भएपछि असन्तुष्ट बनेको भारतले अघोषित नाकाबन्दी गरेपछि मुलुकका बिभिन्न स्थानमा भारतबिरोध प्रर्दशन भएको छ ।
आज काठमाडौंको रत्नपार्कमा राष्ट्रिय स्वाधीनता अभियानले भारतीय हस्तक्षेपबिरुद्ध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले ‘पारवाहन सुविधा हाम्रो हक हो’, ‘वैदेशिक हस्तक्षेप मान्दैनौं’ भन्ने नारा सहित प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline