सर्वसम्मत निर्वाचित कार्यसमिति आधिकारिक : विप्लव

सर्वसम्मत निर्वाचित कार्यसमिति आधिकारिक : विप्लव

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं ,१५ असोज ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको पूर्णबहादुर सिंहको नेतृत्व नै आधिकारिक भएको बताउनु भएको छ ।

आज एक प्रेस बिज्ञप्ती जारी गर्दै महासचिब विप्लबले अखिल क्रान्तिकारी र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा सर्वसम्मत निर्वा्चित कार्यसमिति आधिकारिक भएको जनाउनु भएको छ ।

मजदूर संगठनमा योगेन्द्र कुमाल र विद्यार्थी संगठनमा पूर्णबहादुर सिंहको नेतृत्व नै आधिकारिक भएको महासचिबद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी