पारसलाई कप्तानबाट नहटाएको क्यानद्धारा स्पष्ट

पारसलाई कप्तानबाट नहटाएको क्यानद्धारा स्पष्ट

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असोज १५, काठमाडौं ।

बिभिन्न संचार माध्यममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाइ हटाइएको भन्ने समाचार सार्बजनिक भएलगतै नेपाल क्रिकेट संघ क्यानले भने नहटाएको स्पष्ट पारेको छ ।

हिजो बसेको क्यान बैठकमा कप्तान खड्काका बारेमा छलफल भएपनि हटाउने कुनै निर्णय नभएको क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले बताउनु भयो ।

केही संचारमाध्यममा खड्कालाइ कप्तानबाट हटाइएको भनि आएका समाचार गलत भएको क्यानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी