भारतको चर्को बिरोध , बैद्य माओबादीका कार्यकर्ता सडकमा

भारतको चर्को बिरोध , बैद्य माओबादीका कार्यकर्ता सडकमा

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ,१३ असोज ।

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आज भारतविरुद्ध विरोध प्रदर्शन गर्दछ । दिउसो साढे २ बजे शान्तिबाटिकामा भारतबिरुद्ध विरोध प्रदर्शन गर्न लागिएको प्रबक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

नेपालको आन्तरिक मामिलामा भारतले गरेको हस्तक्षेप र नाकाबन्दीका विरोधमा जुलुससहितको विरोध प्रर्दशन आयोजना गरिएको भुसालले जानकारी दिनुभयो । प्रदर्शनमा महासचिव रामबहादुर थापा बादल, सचिव देब गुरुङलगायतका नेता कार्यकर्ताहरु सहभागी हुन सो पाटीले जनाएको छ ।

पछिल्लो समय भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि बिभिन्न दल तथा समुहले भारतको चर्को बिरोध गरीरहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी