विप्लव माओवादीद्धारा आज तुलसीपुरमा वृहत आमसभा

विप्लव माओवादीद्धारा आज तुलसीपुरमा वृहत आमसभा

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, १३ असोज ।  

भारतले नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेपको विरुद्धमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज दाङको तुलसीपुरमा वृहत आमसभाको अयोजना गरेको छ ।

जारी संविधानप्रति असन्तुष्टी जनाउदै भारतीले गरेको अघोषित नाकाबन्दी, नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप तथा राष्ट्रिय स्वाधिनता र जनसंविधानको पक्षमा आमसभाको आयोजना गरेको नेकपा माओवादीले जनाएको छ ।

आज मध्यान्न १२ बजेपछि हुने सभालाई पार्टीका पोलिटव्युरो सदस्य चित्रवहादुर आलेमगर, सन्तोष वुढा मगर लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी