काठमाडौ १३ असोज । एएफसी अन्डर १९ च्यामिपयनसीपको छनोट खेल खेल्न नेपाली टोली आज इरान जाँदैछ ।
गत भदौमा घरेलु मैदानमा विजेता बनेको नेपाली टोलीले इरानको मसुदमा समुह ई मा रहेर प्रतिस्पर्धा गर्नेछ ।
आफ्नो पहिलो खेलमा आगामी शुक्रबार नेपालले आयोजक इरानसँग प्रतिस्पर्धा गर्नेछ ।
आइतबार हुने दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्नेछ भने मंगलबार जोडर्नसँग प्रतिस्पर्धा गर्नेछ ।
समुह विजेता १० टीम तथा उपविजेता मध्ये उत्कृष्ट ५ टीमसहित बहराइनले आगामी वर्ष हुने एएफसी अन्डर १९ को फाइनल खेल खेल्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline