काठमाण्डौ, १२ असोज ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भोली दतुलसीपुरमा वृहत्त आमसभा गर्ने भएको छ । भारतीय नाकावन्दी र हस्तक्षेप विरुद्ध तथा राष्ट्रिय स्वाधिनता र जनसंविधानको पक्षमा भोली दिउँसो १२ बजे आमसभा गर्ने माओवादीले जनाएको छ ।
सभालाई सो पार्टीका पोलिटव्युरो सदस्य चित्रवहादुर आलेमगर, सन्तोष वुढा मगर लगायतका नेताहरुले सम्वोधन गर्ने बताइएको छ । जिल्ला सेक्रेटरी सितलले एक अपील जारी गर्दै आमसभामा उपस्थित भईदिन सवैमा आग्रह गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline