उपराष्ट्रपतिलाई राजनीति नगर्न ओलीले आग्रह

उपराष्ट्रपतिलाई राजनीति नगर्न ओलीले आग्रह

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ,१२ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिलाई राजनीति नगर्न आग्रह गर्नुभएको छ ।  आजदेखी राजधानीमा सुरु भएको एमाले राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले उपराष्ट्रपति परमानन्द झाले हिजो जारी गरेको विज्ञप्तिप्रति आपत्ती जनाउदै यस्तो आग्रह गर्नु भएको हो ।

उहाले भारतीय पक्षबाट भइरहेको अघोषित नाकाबन्दी छिटै अन्त्य हुने र आपूर्ति व्यवस्था सहज हुने बताउदै भारतले नेपालको संविधानलाई स्वागत नगर्नु उचित नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले सबै संघसंस्था र दलहरुलाई लोकतान्त्रिक विधिमा अघि बढ्न आग्रह गर्नु भएको छ । अहिले तराईमा भएको आन्दोलनरत मधेसी नेताहरुसँग कुराकानी गरिरहेका ओलीले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी