आज मनाङ र आर्मी भिड्दै

आज मनाङ र आर्मी भिड्दै

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १२ असोज ।  

रेडबुल राष्ट्रिय लिग अन्तरत आज हुने खेलमा आज उपाधि दाबेदार मानिएका मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स अपरान्न हुने खेलमा उपाधि होड बलियो पार्न आज दुवै टोलीलाई जित आवश्यक छ ।

लिग तालिकाको तेस्रो स्थानमा रहेको मनाङले अहिलेसम्म १० खेल खेल्दै १९ अंक जोडेको छ भने समान खेल खेलेको आर्मी र एपीएफको १७–१७ अंक छ ।

१२ खेलबाट २४ अंक जोडेको झापा ११ तालिकाको शीर्ष स्थानमा छ । यस्तै११ खेल खेलेको थ्री स्टार २२ अंकसहित दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी