सभासद शिवाकोटी सम्मानित

सभासद शिवाकोटी सम्मानित

  • सोमवार, अशोज ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बिर्तामोड ।

नवोदय शिक्षा सदन बिर्ताबजारले एक कार्यक्रमको आयोजना गरी सभासद सुधिर कुमार शिवाकोटीलाई सम्मान गरेको छ ।

सोमवार खादा ओडाएर सम्मान पत्रद्धारा बिद्यालयका प्रिन्सीपल धर्मराज माझीले सम्मान गरेका हुन् ।

नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति सभासद शिवाकोटीले बिद्यार्थीहरुलाई अनुसासित भएर पठनपाठन गर्न र गराउन अनुरोध गर्दै बिद्यार्थी देशका नेतृत्व भएको बताएका छन् ।

उनले बिद्यार्थी भविश्यका कर्णदार भएकाले देशलाई सक्षम र सुदृढ बनाउन शिक्षकहरुको महत्वपुण भुमिका हुने बताए ।

सो सम्मान कार्यक्रममा बिद्यालयका प्रिन्सीपल धर्मराज माझीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत बृहत शैक्षिक कार्यक्रम गर्दै जाने बताए ।

बिद्यालयमा ४ सय बिद्यार्थी पठन–पाठन गर्दै आएको प्रिन्सीपल माझीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी