क्रान्तीकारी पत्रकार संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा बन्दशत्र जारी

क्रान्तीकारी पत्रकार संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा बन्दशत्र जारी

  • आइतवार, अशोज १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,१० असोज ।

मकवानपूरको हेटौडामा हिजोबाट सुरु भएको क्रान्तीकारी पत्रकार संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन आजपनि जारी छ ।

हिजो अपरान्नबाट सुरु भएको बन्द शत्र अहिले पनि चलीरहेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , श्रमजिवी पत्रकारहरुको हितमा सशक्त आन्दोलन जुझारु संगठन र जनपक्षिय पत्रकारिता विकाशका लागि प्रथम राष्ट्रिय सम्मेलन “ भन्ने नाराका साथ सुरु भएको प्रथम राष्ट्रिय सम्मेलन आज नया नेतृत्व चयन गर्दै समापन हुनेछ ।

सम्मेलनमा मुलुकभरबाट क्रान्तीकारी पत्रकारहरु सहभागी छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी