क्रान्तीकारी पत्रकार संगठनको प्रथम राष्ट्रिय सम्मेलन आजबाट हेटौडामा सुरु

क्रान्तीकारी पत्रकार संगठनको प्रथम राष्ट्रिय सम्मेलन आजबाट हेटौडामा सुरु

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ९ असोज । 

क्रान्तीकारी पत्रकार संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन आजबाट मकवानपूरको हेटौडामा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुनका लागि मुलुकभरबाट क्रान्तीकारी पत्रकारहरु हेटौडा पुगेका छन् ।

सम्मेलनको नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

यद्यपी प्रमुख अतिथि सम्मेलन स्थलमा पुगीनसकेकाले औपचारिक औद्घाटन भने केही ढिलाई हुने हाम्रा सहकर्मीले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ