काठमाण्डौ,९ असोज ।
प्रधानमन्त्री शुशिल कोइरालाले आज ब्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसंग छलफल गर्दै हुनुहुन्छ ।
भारतले अघोषित रुपमा नाकाबन्दी गर्न गरेकाले मुलुकमा असहज परिस्थती देखिन थालेपछि कोइरालाले संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसंग परामर्श गर्न लाग्नुभएको हो ।
यद्यपि अहिलेसम्म बालुवाटारले संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्षलाई बोलाएको छैन । अपरान्न सम्म सर्बदलिय बैठक बस्न सक्ने उहाका सहयोगिहरुले बताएका छन ।
प्रधानमन्त्री कोइरालाले आगामी १५ गतेदेखी बस्ने संसद बैठक र नया सरकार गठन प्रक्रियाका बिषयमा संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसंग छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline