मलेसिया एक नेपालीको सुतेकै अबस्थामा मुत्यु

मलेसिया एक नेपालीको सुतेकै अबस्थामा मुत्यु

  • शनिबार, अशोज ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,९ असोज ।

बैदेशिक रोजगारीका लागि ६ महिना अघि मलेसिया पुगेका एक नेपालीको सुतेकै अबस्थामा मुत्यु भएको छ ।

भोजपुरको दोभाने–७ तेन्दोका नन्दराज राईको सुतेकै ठाउँमा मुत्यु भएको उनीसं काम गर्ने रेबस बिष्टले जानकारी दिए । ३७ वर्षका राई ६ महिना अघि मात्र मलेशिया गएका थिए ।

क्वालालम्पुर स्थित जनाल आम्पाङको एक होटलमा क्लिनरको रुपमा कार्यरत राई बिहान अबेरसम्म पनि काममा नआएपछि कोठामा हेर्दा मृत अवस्थामा भेटिएको विष्टले बताए ।

राईको शव पोष्टमार्टमका लागि क्वालालम्पुरकै अस्पतालमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ