काठमाण्डौ,९ असोज ।
भ्यालेन्सिया स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराती भएको खेलमा ग्रनाडालाई १ ० ले हराउदै विजयी भएको छ ।
भ्यालेन्सियाका स्कोडर्न मुस्टाफीले खेलको २६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसंगै ६ खेलबाट ९ अंक जोडेको भ्यालेन्सिया छैटौं स्थानमा उक्लिएको छ ।
पराजित ग्रनाडा भने ६ खेलबाट मात्रै तीन अंकसहित तालिकाको १८ औं स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline