टिपरको ठक्करबाट एकको मृत्यु

टिपरको ठक्करबाट एकको मृत्यु

  • शुक्रबार, अशोज ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,८ असोज ।

काठमाडाँैबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४५ प ३१९२ नम्बरको मोटरसाइकललाई ना ३ ख ९०९५ नम्बरको टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीमा स्थानीय पेट्रोल पम्पमा तेल हालेर बाहिरिँदै गरेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–१५ कौसलटार बस्ने भुवन न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्करबाट मृत्यु भएलगत्तै गठ्ठाघरस्थित अस्पतालमा ल्याइएका न्यौपानेलाई अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले टिपर र चालक सूर्यबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी