मोरङ, ७ असोज ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार स्पष्ट खाका लिएर आए आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभएको छ ।
विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै नेता ठाकुरले सरकारले परिचालन गरेका सेना फिर्ता, आन्दोलनमा घाइते तथा मृतकलाई उपचार तथा क्षतिपूर्ति, प्रहरी दमन बन्द, सरकारसँग गरिएको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline