आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक

आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ७ असोज ।

आईसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत अन्तिम चरणको छनोट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक भएको छ ।

मलेसियाको क्वालालम्पुरमा यही असोज २८ गतेदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल र पपुवा न्युगीनीसँगै आयरल्याण्ड, युगाण्डा र अमेरिका सहभागी छन् ।

यो प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष बंगलादेशमा हुने आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ ।

महादेशीय छनौट प्रतियोगितामा उपविजेता बनेका टोलीहरुलाई आईसीसीले पुनः एक मौकाको रुपमा यो छनौट प्रतियोगिता खेल्ने अवसर दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी