छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनको ज्यान गयो

छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनको ज्यान गयो

  • बिहिबार, अशोज ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, ७ असोज ।

गुल्मी र अर्घाखाचीमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

श्रृङ्गा प्रहरी चौकीका हवल्दार मनिराम यादवका अनुसार गुल्मीको बिरबास गाविसमा लु १ ज १९७० नम्बरको जिप दुर्घटना हुँदा बिरबास–८ की १० वर्षकी बालिका अष्मिता पल्लीको ज्यान गएको हो ।

बिरामी बालिका पल्लीलाई उपचारका लागि बलेटक्टर लैजाँदै गरेको जिप दुर्घटना हुँदा बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्घाखाचीको हंसपुरमा नेपाल विद्युत प्राधिकरण गुल्मीको गाडि दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । बा १ ञ १३५१ नम्बरकोे गाडी दुर्घटना हुँदा प्राधिकरणकै प्राविधिक जीवकान्त पाण्डेको ज्यान गएको प्रहरीको भनाई छ ।

दुर्घटनामा घाइते भएका पाण्डेलाई उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ