काठमाडौं, ७ असोज ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा जारी राखेको बन्द हड्तालका कारण तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।
खासगरी सुनसरीको ईनरुवा देखि बीरगञ्ज सम्म राजमार्ग भन्दा तल्लो क्षेत्रमा रहेका बाटो र बजारहरुमा जनजीवन प्रभावित छन् । दिन दिनैको बन्द र विरोधले जनताको दैनीकी समेत कष्टकर बनेको छ ।
मधेशमा झण्डै डेढ महिना देखि चलेको आन्दोलनका कारण ४० जना भन्दा बढीको ज्यान गईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline