एमाओवादी केन्द्रीय समिति बैठक १० गते

एमाओवादी केन्द्रीय समिति बैठक १० गते

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं,६ असोज ।

एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक असोज १० गते बस्ने भएको छ ।

सो पाटीको बैचारिक ब्यवस्थापन समितिले संविधान निमार्ण भए पछि पहिलो पटक केन्द्रीय समितिको बैठक बोलाएको हो ।

संविधान निमार्ण र भावी रणनीतिसंगै संविधान कार्यान्वयनको चुनौतिका बारेमा छलफल हुने सचिव गिरीराजमणी पोखरेलले जानकारी दिनुभयो । एजेन्डा तयका लागि अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी