लिम्बुवान बन्दको धरानमा प्रतिकार

लिम्बुवान बन्दको धरानमा प्रतिकार

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,६ असोज ।

लिम्वूवान संयुक्त संघर्ष समितिको लिम्वूवान आमहडतालको आज चौथो दिन धरानका ब्यापारी मजदुरहरुले बन्दका् अबज्ञा गरेका छन ।

लामो बन्द हडतालले आर्जीत बनेका सर्बसाधारणले मुस्लीमहरुको महान चाड ईद आईरहेको तथा बन्दका कारण ब्यापार ब्यवसाय चौपट भएको भन्दै आज बिहानैदेखी उनीहरुले बन्द बिरुद्ध नारा लगाउदै बन्दको अबज्ञा गरेका हुन ।

ब्यापारी तथा मजदुरहरुले बिहानै बन्द बिरुद्ध नारा लगाउदै धरानको भानुचौकबाट सयौको संख्यामा धरानका बिभिन्न भाग परिक्रमा गरि बन्द बजार खोल्न आग्रह गरेका हुन । उनीहरुले धरानको भानुचौक ,छाता, पुरानो बजार,माछाभौडी लगायतका ठाउ“ ठाउ“ पुगी बन्द पसल खोल्न लगाएका थिए ।

बन्दले दिनानुदिन जनता सास्ती खेप्नु परिरहेको भन्दै बन्द खुलाउन बन्दका बिरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कपडा सिलाई ब्यवसाय संघका केन्द्रीय सदस्य मोहमद फिरोज अलिले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी