ताप्लेजुङमा बजारपसल र निजी विद्यालय खुला

ताप्लेजुङमा बजारपसल र निजी विद्यालय खुला

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

ताप्लेजुङ, ६ असोज ।

बन्द हडतालका कारण व्यापार व्यवसाय नै चौपट भएको भन्दै व्यवसायीले बजार पसल खोल्ने वातावरण बनाउन आग्रह गरेपछि आन्दोलनरत सङ्घीय लिम्बूवान पार्टी नेपाल र उद्योग वाणिज्य सङ्घबीच सहमति भएसँगै ताप्लेजुङमा आजदेखि बजार पसल खुलेका छन ।

व्यवसायी र स्थानीयको आग्रहका कारण आज बिहान उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ र सङ्घीय लिम्बूवान पार्टी नेपाल ताप्लेजुङबीच नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै बिहान ११ बजेदेखि बजार पसल खुला गर्ने सहमति भएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच, जिल्लाका निजी विद्यालय पनि भोलिदेखि सञ्चालन गर्ने सहमति भएको प्याब्सन ताप्लेजुङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी